jQuery(document).ready(function($){ //
});


उदयपुर, २०७९ जेठ ०९ गते ।

उदयपुरको कटारी नगरपालिका-११ गोठडाँडाकी ४५ बर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा साँढे १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय