jQuery(document).ready(function($){ //
});

झापाको शिवसताक्षीमा बुधबार विहान सडकमा भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको यात्रुवहाक बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

प्रदेश १ — ०२०४० प ७१४९ नम्बरको पल्सर मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको घटनाको प्रत्यक्षदर्शी समेत रहेका शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजक संजय ठकुरीले बताए । मृतकको पहिचान खुल्न सकेको छैन । बसलाइ भने प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय