jQuery(document).ready(function($){ //
});

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को उदयपुर जिल्लाको विशेष भेला आज सम्पन्न भएको छ । साबिक नेकपाका १५ जना Dcm सहित जबस मोर्चाका पदाधिकारी सहभागी भेलाले क. जटिल को संयोजकत्वमा 21 सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरिएको छ ।
नेकपा( बहुमत) का सचिवालय सदस्य तथा पुर्वी व्युरो इन्चार्ज क. निर्मल को प्रमुख उपस्थितिमा भएको उक्त भेलामा ९औं महाधिवेशन आयोजक समिति का सदस्य क. नरेश र क. प्रविणको उपस्थिति रहेको थियो ।
विप्लवले दर्जन वडि शहिदको अवमुल्यन गर्दै संसदीय वाटोमा लागेपछि १२औं बैठक को बैचारिक सर्वोच्चता सहित पार्टीको पुनर्गठन गरिएको र क्रान्तिका बाकि कार्यभार पूरा गर्न लागि पर्नुपर्ने कुरा क निर्मल ले राख्नु भयो ।
सल्लाकार समिति अध्यक्ष क. उमेश को अध्यक्षतामा भएको भेलामा क. कविता कार्की तिब्रताले स्वागत गर्नुभएको थियो ।
विप्लवको पुतलि चुनाबि मोर्चा पुर्णत असफल भएपछि रौतामाई गाउँपालिकामा १३ औं बैठक बसेकै दिन १५ वडि dcmले पुनर्गठन अभियानमा सहभागी भएपछि उक्त समुहमा छटपटाहट छाएको एक जिल्ला सदस्यले बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय