jQuery(document).ready(function($){ //
});

पशुहाट दक्षिण निवासी श्रीमान गोकुल कार्कीको ८ वर्षकि छोरी राधा कार्की यहि जेष्ठ ४ गते बुधबार बेलुका करिब ४:४० बजे Eastern Star Boarding स्कुल (दमक)बाट आफ्नै स्कूलको बसमा चडि घर अगाडि आइपुगेर बसबाट झर्ने क्रममा आफ्नै स्कूलको बसले खुट्टामा किचेर गम्भीर अवस्थामा बि- एण्ड -सि हस्पिटल मा उपचार भई रहेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय