jQuery(document).ready(function($){ //
});

नेपालको राष्ट्रिय टोलीको कप्तानी अब स्टार फरवार्ड नवयुग श्रेष्ठले सम्हाल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवयुगलाई नयाँ कप्तानको भूमिमा दिने निर्णय गरेको हो । प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान किरणकुमार चेम्जोङ र रोहित चन्दलाई टोलीमा नराखेपछि नयाँ कप्तान छनौट गर्नु परेको हो ।

प्रशिक्षक अल्मुताइरी टोलीका सिनियर खेलाडी बीचको विवादका कारण अहिले ११ जना खेलाडी टोलीमा छैनन् । ती मध्ये गोलकिपर किरण र रोहित पनि हुन् । किरण अहिले विदेशी लिग खेलिरहेका छन् । तर, उनी टोलीमै नपरेपछि एन्फाले नवयुगलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।

eHatiya

अब नवयुगले कुवेतमा एएफसी एसियन कप छनौट–२०२३ को तेस्रो चरणको खेलका लागि नेपालको कप्तानी गर्नेछन् । छनौट खेलका लागि नेपाली टोली बुधबारै तयारीका लागि कतार प्रस्थान गरिसकेको छ । खेलाडी बिदाइ गर्न आयोजित कार्यक्रममा नयाँ कप्तानका रूपमा नवयुगलाई घोषणा गरिएको हो ।

कुवेतमा हुने एसियन कप छनौटका लागि प्रशिक्षक अल्मुतारीले गत शुक्रबार २३ जना खेलाडीलाई समावेश गर्दै टोली घोषणा गरेका छन् । घोषित टोलीमा गोलकिपर किरण, रोहित चन्द, विमल घर्ती मगर, अन्जन विष्ट, सुजल श्रेष्ट सहितका सिनियर खेलाडी समावेश छैनन् । उनीहरूको स्थानमा नयाँ खेलाडीलाई टोलीमा डाकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO