jQuery(document).ready(function($){ //
});

नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ डलर पुगेको छ ।

शनिबार अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८\७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको १ हजार ३ सय ८१ डलर पुगेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जुन गत आवको तुलनामा १०.८ प्रतिशतले बढी हो । यसअघि आर्थिक वर्ष ०७७र७८ मा १ हजार २ सय ४६ डलर रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय