jQuery(document).ready(function($){ //
});
।।भोजराज घिमिरे ।। मोरङ्ग ।।

१५ औ गणतन्त्र दिवसको अवसरमा महिलाहरुलाइ आत्मनिर्भरता बनाउने उदेश्य राखी अम्बे मुरारी सेवा केन्द्र बिराटनगर ८ द्वारा आयोजित फाइवरको माला बनाउने तालीम सप्पन्न गरेको छ।
सो तालीममा बिपन्न, दलित, जनजाति गरि ३२ जाना महिलाको सहभागीता रहेको थियो।
उक्त कार्यक्रम सोही सस्थाकी अध्यक्ष युवा भण्डारीको अध्यक्ष्ातामा भएको कार्यक्रममा गगा प्रसाद यादव, ओम प्रकाश राजबङ्सि, लक्ष्मी चौधरी, लक्ष्मी पोखरेल, दुर्गा बिक, यस्ता तालिमहरुले महिलालाई आत्मानिर्भरता बनाउदै आयाआर्जन गर्न पनि सहयोग पुराउने कुरा व्यक्त गर्नु भएको थियो भने प्रशिक्षण यशोदा मिश्र र धनकुमरी कार्कीले दिनुभएको थियो।।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय