jQuery(document).ready(function($){ //
});

सरकारले आगामी आर्थिक बर्षदेखि इन्टरनेटको शुल्क घटाउने भएको छ । आइतबार आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको पहुँच विस्तारका लागि इन्टरनेटको शुल्क घटाउने बताएका छन् ।

साथै अब अब ग्रामिण भेगमा पनि इन्टरनेटको पहुँच पुर्याईने बताइएको छ । सरकारले आगामी आवका लागि संचार तथा सूचना प्रविधिको विस्तारका लागि संचार मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय