jQuery(document).ready(function($){ //
});

नेपाल जापान फ्रेन्डसिप स्कुलले विभिन्न विधामा आफ्ना विद्यार्थीहरुलाइ सम्मान गरेको छ । २०७८ सालको वार्षिक परीक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरु साथै भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने र काठमाडौंको दशरथ रंगशालामा आयोजित कराँते प्रतियोगितामा उत्कृष्ट हुने उक्त विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आफ्नै स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रमको संचालन कंचन नेपालले गरेका थिए भने कार्यक्रममा प्रिन्सिपल डिल्लीराम न्यौपाने, भाइस प्रिन्सिपल बिकास अधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

तस्विरहरु: हेर्न मुनि को निलो लिंकमा क्लिक गर्नुहोस

https://www.facebook.com/media/set/?vanity=100069634655795&set=a.315670170764136

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय