
आज DPL Youth Board Gauradaha को पद हस्तान्तरण कार्यक्रम 2022 सम्पन्न भएको छ।
Dynamic Public Library (DPL)ले आज गौरादह वडा नं.१ स्थित वडा कार्यालयको सभाहलमा औपचारिक कार्यक्रम गर्दै आफ्नो पद हस्तान्तरण कार्यक्रम २०२२ सम्पन्न गरेको हो ।
१.अध्यक्ष :-पवन सिटौला
२.नि अध्यक्ष :- सरोज गुरागाई
३.वरिस्ठ उपाध्यक्ष :- दीपेन्द्र खतिवडा
४.उपाध्यक्ष :- बिक्रम तिवारी
५. उपाध्यक्ष महिला :- मनिशा सिटौला
६.महासचिव :-रुपा बुढाथोकी
७.कानुनी सल्लाहकार :-भुवन कटुवाल
८.कोषाध्यक्ष :-निरोज शाह
९.कार्यक्रम संयोजक:-ज्ञानराज भट्टराई
१०.तालीम संयोजक:-प्रतीक पौडेल
११.युवा संयोजक:- बालकृष्ण पराजुली
१२.लाईब्रेरि संयोजक:-नबिन रिमाल
१३.सूचना संयोजक:-निर्देश पोखरेल
१४.बोर्ड सदस्य:-बिकास खरेल
१५.प्रज्ज्वल खरेल
१६.बिक्रम बस्नेत
१७.तुफान गौतम
१८.सुजल भेट्वाल
१९.मोहन गिरि
२०. शितल अधिकारी
२१. नबिना सुबेदी
२२. पुनम धमला