
आज मिति २०७९/२/२२ गते राष्ट्रीय हिन्दु एकता मन्च नेपालको आयोजनामा भद्रपुर ७ सतमिलन समुह को सभा कक्षमा भद्रपुरनगर पालीकाका नगर प्रमुख गणेश पोखरेल उप प्रमुख राधा कार्की ७ न वडा का वडा अध्यक्ष अभिषेक ढुंगाना वडा न ८ का वडा अध्यक्ष गौरव शुब्बा र हल्दिवारी गाउपालीका कार्यपालीका सदस्य भागिरथा दहाल ज्यु हरुलाइ स्वागत सम्मान एवम बधाइ सत्सङ्ग सम्पन्न भएको छ।
उक्त सत्सङ्ग राष्ट्रीय हिन्दु एकता मन्च नेपाल का केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद ओली को अध्यक्षतामा सन्चालीत सत्सङ्गमा भद्रपुर नगरका नगर प्रमुख गणेश पोखरेल ,उप प्रमुख राधा कार्कि , ७ न वडा का वडा अध्यक्ष अभिषेक ढुंगाना ,८ न वडाका वडा अध्यक्ष गौरव शुब्बा हाल्दिवारि गाउपालीका कार्यपालीका सदस्य भागिरथा दाहाल ज्यु को आतिथ्यता रहेको थियो ।त्यसै गरि मन्च का उपाध्यक्ष श्याम कुमार लेप्चा , सचिव देविभक्त आचर्य, कोषाध्यक्ष सकुन्तला पोखरेल ,केन्द्रीय सदस्य फुल सिह राजवंशि भिम बहादुर आचर्य, संस्थापक केन्द्रीय सदस्य कृष्ण देवि चुडाल ,राष्ट्रीय हिन्दु एकता मन्च नेपाल का १ न प्रदेस संयोजक बल बहादुर श्रेष्ठ,१ न प्रदेस सचिव दिपेन्द्र घिमिरे युगनिर्माण महिला समाज नेपाल कि १ न प्रदेस सचिव खेम कुमारी ओली कृष्णद्धैपायन गुरुकुल भद्रपुरका अध्यक्ष रेमनाथा चुडाल प्राचर्य गुरु महेन्द्र भट्टराइ ज्यु लगायत को आतिथ्यता रहेको थियो । सत्सङ्ग मा मन्चका ६२ जना आजीवन सदस्य हरु लाइ प्रमाण पत्र वितरण समेत गरिएको थियो।
सत्सङ्ग को सन्चालन देवि भक्त आचर्यज्यु ले गर्नुभ्यएको थियो भने स्वागत मतब्य सकुन्तला पोखरेल ज्यु गर्नु भएकको।थियो ।सनातन धर्म र संस्थाको गतिधि सन्दर्भमा दिपेन्द्र घिमिरेज्यु ले प्रकाश पार्नु भएको थियो ।