jQuery(document).ready(function($){ //
});

के तपाईं लाई थाहा छ, मौरिले मान्छेलाई डंक मारे पछि मर्छ।मौरी को शरीर दुई भागमा बाडिएको हुन्छ, मौरीले हामीलाई पछाडीको भाग बाट डंक गाडेर टोक्ने गर्छन। मानव शरीरको छाला धेरै कडा भएकोले गर्दा आफ्नो डंक अड्किन्छ। त्यो अड्किएको भागलाइ मौरिले तान्ने हुदा आफ्नो शरीर को पाचन system र सम्पूर्ण पछाडी को भाग चुटिन्छ र मौरी दर्दनाक तरिकाले मर्छ। हामी त्यो मौरी को शरीरको आधा गाडिएको भागलाई खिल भन्छौ। खिलमा केही रसायन भएको हुदा, त्यस्लाइ निकाली हाले हामिलाइ पनि कम पीडा हुन्छ! अरु जनावर लाई मौरी ले टोक्दा मौरी मर्दैन, उनिहरु को छाला नरम भएकाले।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय