jQuery(document).ready(function($){ //
});

सुनसरीकाे इटहरीमा छोराको घाँटी थिचि हत्या गर्ने आमा पक्राउ परेकी छिन। ईटहरी उपमहानगरपालिका वडानं. १७ मुसहर टोल वस्ने बर्ष ३२ की उर्मिला सुनारले आफ्नै ३ महिनाको नवजात शिशु छोरा भुवन बि.क. लाई घाटी थिची घाईते बनाएकी थिइन् ।
उक्त बालककाे उपचारका लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल ल्याईएकोमा उपचारको क्रममा वालकको मृत्यू भएकाे हाे । महिलालाई सोही दिन ईप्रका पकलीको टोलिले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएकाे ईटहरी प्रहरीले जनाएकाे छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय