jQuery(document).ready(function($){ //
});

बिरट्नगर माहानगर पालिका वाड न १ को सहयोगमा १० जाना महिलालाई तालिम दिएर आत्मनिर्भर रोजगार गर्न सक्ने बनाउने उदेश्य का साथ तालिम सुरु भएको छ। सो तालिमको आयोजक हाम्रो प्रयास बिराटनगर मोरङले गरेको थियो । सो तालिमको उद्घाटन विराटनगर मा पा का वाड १ का अध्यक्षले गर्नु भएको थियो भने तालिमका प्रमुख अथिती काजी बाहादुर बस्नेत हुनुहुन्थ्यो ।वाडा १ का अध्यक्ष बस्नेत ले भने सिकेको कुरा अनु भुती हुनु परो पैसा पुगेन भने थप्ने ।। सहि सदुपयोग हुनु पर्छ तपाईं हरुले बना को जुत्ती हामिले पनि किनेर उप्भोग गर्न पाउ ।। गलत सन्देस न जावोस कि वडा अध्यक्ष र सचिव मिलेर तालिमको नाममा खाएछन्न त्यो राम्रो होइन तालिम लिएर रोज्गार हुनु परो कुवालिटी चाहियो कुवान्टिटि होइन भन्नू भयो।।। के तालिम मा अथिती बिराटनगर वाडा १ का सचिव लक्ष्मी प्रसाद धिमाल वडा १सदस्य मोहन कृषण कार्की । भोजराज घिमिरे ले गर्नु भयो भने सो तालिम को सभापती त्यो साबित्रि ढ्कल ले गर्नु भको थियो सो सस्था का सचिब देब चन्द्र घिमिरे ले कारिया क्रम सन्चालन गर्दै हाम्रो प्रस सस्था ले बाडी पिडित लाई सहयो गरेको ,जाडो मा न्यानो कपडा बितर्ण गरेको र साथै उधघोशन तालिम लगायेत सस्था ले कार्य गर्दै आयेको कुरा बताये । भने सोतालिम को स्वागत मन्तबे सस्थाकी सर्जना खड्का ले गर्नु भये को थियो । तालिम दिने प्रशिक्षण दिने चम्पा नेपाल र सरला देबि नेपाल हुनु हुन्छ।। सो तालिम को लागि बिराटनगर माहानगर पालिका वाड न १ ले एक लाख रु दियेको हाम्रो प्रयस कि अध्यक्ष साबित्ती ढकाल ले बताउनु भयो।।।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय