jQuery(document).ready(function($){ //
});

२०७९/३/८ गते
मोरङ मिक्लाजुङ वार्ड न ९ बगरटोल निवासी ५५ बर्सिय सुमित्रा शिवा दर्जिको केही महिना अघि खुट्टामा सानो खिल जस्तो गाठो देखापर्यो , सो खिल लाई घरायसी प्रक्रियाबाट निको पार्ने उदेश्यले विभिन्न खाले प्रयास गरिन तर घाउ निको हुनुको साटो झन् झन् बढदैगयो , उनको घाउ यति बढ्यो कि उनलाई हिडडुल गर्न समेत गारो हुन थाल्यो , परिवार को आर्थिक अवस्था निकै नाजुक भएकी सुमित्रालाई छिमेकी हरु सङ ऋण गरेर गाउलेको सहयोग समेतमा परिवारले धरान स्थित घोपा क्याम्प मा भर्ना गर्यो , सुमित्रा लाई मधुमेह ( सुगर )रोग भएको कारण घाउ निको हुनुको सट्टा इन्फेक्सन भएर निको नहुने अबस्थामा पुगेको र तुरुन्तै अप्रेसन गरि खुट्टा काटे मात्र बिरामीको ज्यान जोगाउन सकिने र उपचारको क्रममा ठूलो धनराशि खर्च हुने त्यहाँका डाक्टरहरुले बताए । तर त्यो अवस्था सम्म आईपुग्दा परिवार सङ भएको सबै पैसा सकिई सकेको थियो । अरु खर्च गर्ने अवस्था नहुदाँ परिवारले बिरामी घर फर्काउने निर्णय गर्यो , र फर्कायो पनि । सो बारे जानकारी प्राप्त भएपछि मिक्लाजुङ युवा मन्चको सक्रियता र पहल र विभिन्न ब्याक्तित्व तथा निकायको सहयोग मा कोशी अञ्चल अस्पताल बिराटनगर हुदै घोपा क्यापमा अस्पताल भित्रको शुल्क निश्चित अबधि सम्म नलाग्ने गरि उपचारको ब्याबस्था गरियो उपचार निशुल्क भएपनी औसधि भने निशुल्क हुन सकेन ।
बिरामी भर्नाको दिन देखिनै बिरामीको अवस्था निकै नाजुक बन्दै गयो र ICU कक्षमा राखेर उपचार गर्नु पर्ने भयो ।
निरन्तर ७ जतिको ICU कक्षको उपचारको क्रममा प्रयोग भएको महङ्गो औसधिको बिल नजिकैको फार्मेसीमा अहिलेसम्म करिब २ लाख पुगिसकेको छ ।

eHatiya

हाल : बिरामी बारे डाक्टर सङ हामीले सल्लाह लिदाँ बिरामीको अबस्थामा निकै सुधार आएको वार्डमा सार्ने तयारी रहेको भएपनी खुट्टा बचाउन नसकिने अवस्थामा भएको हुँदा अब केही दिनमै अप्रेसन गरि खुट्टा काट्नु पर्ने र सो क्रममा फेरिपनी ICU मा राख्नुपर्ने सम्भावना प्रबल रहेको सो क्रममा अरु करिब ४ लाख भन्दा बढी खर्च जम्मा गरि बिरामी पुरा निको हुँदा ६ लाख सम्मको खर्च आउने बताउँछन् ।

सामान्य ज्याला मजदुरी गरेर परिवार धान्दै आएको सुमित्राको परिवारको उपचार खर्चको चिन्ताले भोक तिर्खा हराएकोछ ! उनिहरु औसधिको बिल तिरेर बिरामी घर फर्काउने अवस्थामा समेत छैनन् । उनिहरु आम सहयोही दाता हरुले सहयोग गरिदिए आफ्नी आमाले जीवन दान पाउने आशामा पर्खिरहेका छन् ।

हाम्रो अपील :
तपाईं हामी हामीले चाहेजस्तो जिन्दगी जीउँदै आफ्ना सपना उदेश्य हरु पुरा गर्दैगर्दा एउटा आम मानिस उपचार गर्ने पैसा अभावमा भयावहक मृत्युबरण गर्ने अवस्थामा पुगेकी छिन्।

हिजो पनि हामीले चलाएको हरेक अभियानमा तपाईं हरुको माया हौसला सहितको सकृय सहयोग कै कारण हाम्रा हरेक अभियान हरु सफल भएको सर्बबिबिध नै छ ।

फेरिपनि आम सहयोगी महानुभाब हरुमा , मानव सेवाको यो महा अभियानमा आर्थिक सहयोग गरि एउटि असाहय महिलाको जीवन रक्षाको गर्न सम्पुर्ण मनकारी महानुभाब हरुमा हार्दिक अपिल गर्दछौं ।🙏🙏🙏🙏🙏

मिक्लाजुङ युवा मञ्च अध्यक्ष “
बिनोद दर्नाल (बरदान )
: 9842059743 / 9817326735

बिरामी कुरुवा तथा आफन्त : चन्द्रा शिवा दर्जि
: 982-0362910

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO