jQuery(document).ready(function($){ //
});

यहि असार ५ गतेका दिन परेको जन्म दिनको उपलक्ष्यमा हंगकंग निवासी यस विद्यालयकी पूर्व विद्यार्थी उषा दाहालका श्रीमान श्री ज्याकी ज्याक को शुभजन्मोत्सव को अवसर पारेर सरस्वती उच्च माध्यमिक विद्यालयका दृष्टि विहिन विद्यार्थीहरुका लागी विभिन्न वाध्यवाधन सामाग्री, खाद्यान्न सामाग्री, स्कुल ब्याग लगायताका सामाग्रीहरु उहाका परिवारका सदस्यहरु आमा, बुबा, भाई उत्सब दहाल र साथीहरु द्वारा विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको छ |

कार्यक्रममा बिच केक काटे पश्चात् मादल, तबला, हार्मुनियम, बासुरी, झुन्जुन, चस्मा साथै खाद्य सामाग्रीहरु जस्तै बिस्कुट ,चाउ छाउ , भुजिया ,चोकोलेट, चना मटर , लुगा धुने साबुन , भाडा मोल्ने साबुन , नुहाउने साबुन हस्तान्तरण गरिएको थियो भने उक्त कार्यक्रमको उदघोषक शिब नेपाल रहेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय