jQuery(document).ready(function($){ //
});

झापाको कमल ४ चुलाचुलीमोडमा ट्रकको ठक्करबाट दमकका एक सहकारिकर्मीको मृत्यु भएको छ ।

दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४  चुलाचुली मोेडमा बुधबार राती ११.२० बजे ट्रकको ठक्करबाट घाईते दमक ९ का ३६ बर्षिय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो ।

ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय