
सरकारले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर पुनः बढाएको छ ।
विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।
कहाँ जान कति रुपैयाँ लाग्छ, हेर्नुहोस्-