jQuery(document).ready(function($){ //
});

निशुल्क आँखा जाच गरौं अन्धो हुन बाट बचौ र बचाउ भन्ने नाराका साथ अम्बे मुरारी सेवा केन्द्र ८ र संजिवनी आइ केयर सेन्टर बिराटनगर १० को सयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न। उक्त शिविरमा ११५ जनाको आँखा जाच गराउदा २० जाना मोति बिन्दु भएको दिखिएको थियो।
डा.सजिव यादव को टोलिले जाच गरेको थियो भने सो कार्यक्रम सस्थाकि अध्यक्ष युवा भण्डारीको अध्यक्षतामा सप्पन्न भएको थियो।
बलुवाइ स्थित श्री ज्ञाननि कुन्ज आधारभुत बिद्यालयमा सम्पन्न भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय