
४० औ वि.पि स्मृति दिवसको अवसर मा अम्बे मुरारी सेवा केन्द्र बिराटनगर ८ द्वारा श्री शुसिक्षा नि. आ.विधालय परिसरमा वृक्षारोपण कार्यक्रम सप्पन्न गरेको छ।
उक्त कार्यक्रम मा सोही विधालयक प्राध्यापक चक्र प्रसाद पोखरेल ले अम्बे मुरारी सेवा केन्द्र परिवार लाई धन्यवाद दिदै यो विरुवा को समरक्षण आफुले गर्ने र हराभरा स्कुल बनाउने कुरा व्यक्त गर्नु भयो भने सस्थाकी अध्यक्ष युवा भण्डारी ले विरुवा लाई संरक्ष्ण गर्नु भनेको आमा बच्चा हुर्काउनु जस्तै हो अबको जिम्मेवारी भनेको स्कुलको भने कुरा बताउनु भयो।
कार्यक्रम मा गगा प्रसाद यादव सुरेस पराजुली ऋषि बिस्ट सुवस बिस्ट लक्ष्मी चौधरी चुडा ठकुरी मनुजा कार्की लक्ष्मी पोखरेल शकर बस्नेत लगाएत को उपस्तिथि रहेको थियो।