jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुसँग भेटघाट र छलफलका लागि गृह जिल्ला झापा आउनु भएको छ ।

तीन दिने झापा बसाईमा दुईवटा भेला र अरु सबै व्यक्तिगत भेटघाटमा उहाँको समय बित्नेछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद प्रतिनिधि होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुनेछ ।

​​​​​​​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय