jQuery(document).ready(function($){ //
});

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल ५ पाडाजुँगीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ करिब  करिब ५.१५  बजे पूर्व तर्फ जाँदै गरेको प्रदेश ३ ग ०३ ००१ क २१२ नम्बरको टिपरको ठक्करबाट मृत्यु भएका साइकल यात्री अन्दाजी ४० बर्षिय ति पुरुषको तत्काल पहिचान खुल्न नसकेको टाफिक प्रहरीले जनाएको छ । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
मृतककाे शव पाेष्टमार्टमका लागि दमक अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ । टिपरका चालक मकवानपुर चुरेमाइ ५ बस्ने सुजन वाइवा र टिपरलाइ भने प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय