jQuery(document).ready(function($){ //
});

दमक जेसिजले आज दमकमा १ दिने शारीरिक व्यायाम कक्षा सञ्चालन गरेको छ । बेस्ट फेक्ट्रि दमकको सहकार्य मा दमक ६ स्थित नमुना मार्गमा खुल्ला शारीरिक ब्यायम कक्षा सन्चालन गरिएको कार्यक्रम सम्योजक बिनोद भट्टराईले जानकारी दिनुभयो ।
मानिशहरुमा शारिरिक व्यायाम गर्नु पर्छ भन्ने भावनाको बिकाश गर्न कार्यक्रम आयोजना गरिएको दमक जेसिजका अध्यक्ष सञ्जिव बरालले बताउनु भयो । बेस्ट फेक्ट्रिका सञ्चालक प्रकाश रामदामले प्रशिक्षण दिनु भएको ब्यायाम कक्षामा १५० जना भन्दा धेरैको सहभागीता रहेको उहाँले बताउनु भयो । 
त्यसैगरी दमक जेसिजको भोली दमक ९ स्थित कन्काई पाटी प्यालेस मा गोल्डन ओक कमेडी यात्रा को आयोजना गरेको पनि अध्यक्ष बरालले बताउनु भयो । उक्त हाँस्यव्यंग्य कार्यक्रममा चर्चित कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, सुमन कार्की, शिवसंकर रिजालका साथै लोकप्रिय गायीका मिलन नेवारको प्रस्तुती रहेन छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय