jQuery(document).ready(function($){ //
});

युगद्रष्टा गुरु डा• निर्मलमणि अधिकारीज्यूबाट गरिएको सङ्कल्प एवम् जरो किलो प्रतिष्ठान नेपालको आह्वान बमोजिम प्रत्येक वर्ष श्रावण शुक्लपूर्णिमा/ जनै पूर्णिमा/ ऋषि तर्पणीको दिन तिथि अनुसार मनाउँदै आइएको ” विश्व संस्कृत दिवस ” दर्जनौ सङ्घ संस्थाहरूको आयोजनामा यसपटक श्रावण २७ गते मनाइएको छ । “पाँचौँ विश्व संस्कृत दिवसको” मूल समारोह काठमाण्डौमा र अन्य समारोह राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न स्थानमा सम्पन्न गरिएको छ ।

eHatiya

प्रदेश १ को समारोह विभिन्न स्थानका अतिरिक्त श्री अनन्तादर्श संस्कृत विद्यालय , श्री लक्ष्मीनारायण मन्दिर एवम् जगद् गुरु योगिराज कमलनयनाचार्य आश्रम, माईधार झापामा राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका अध्यक्ष इन्द्र प्रसाद ओलीको सभापतित्वमा वृहत सहभागितासहित आयोजना गरिएको थियो ।

पाँचौँ विश्व संस्कृत दिवसको आह्वानकर्ता सधैं झै जरोकिलो प्रतिष्ठान नेपाल र आयोजकमा
१] सनातन धर्म महासङ्घ नेपाल
२] सहृदयता समाज नेपाल
३] जयतु संस्कृतम
४] नेपाल संस्कृत विश्वविद्यालय
५] त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभाग
६] राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल
७] युगनिर्माण महिला समाज नेपाल
८]इन्टरनेशनल फेडरेसन अफ सनातन धर्म
९] सहृदयता अन्तरराष्ट्रिय
१०] विश्व भुटानी हिन्दू सङ्गठन
११] ग्लोबल सोसाइटी फर पिस एण्ड स्पिरिचुअल साइन्स
१२] नेपाली हिन्दू फोरम युके
१३] श्री अनन्तादर्श संस्कृत वेद विद्यालय
श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज कमलनयनाचार्य आश्रम
शिवसताक्षी न•पा• – १०, माईधार, झापा रहनु भएको थियो ।

श्री लक्ष्मीनारायण मन्दिर माइधार झापाका १००८ स्वामी भागवताचार्य महाराज र सभापति इन्द्र प्रसाद ओलीबाट पानसमा दीप प्रज्वलन गर्दै सत्सङ्गको सुरूवात गरिएको थियो । श्री अनन्तादर्श संस्कृत विद्यालयका विद्यार्थीद्वारा स्वस्तिवाचन र साङ्गीतिक स्वागतगान प्रस्तुत गरिएको थियो ।

आज सम्पन्न पाँचौँ विश्व संस्कृत दिवसमा जरोकिलो प्रतिष्ठानबाट नम्रता उप्रेती, युगनिर्माण महिला समाज नेपालबाट रोमादेवी निरौला, ग्लोबल सोसाइटी फर पिस एण्ड स्पिरिचुअल साइन्सबाट अनिता रेग्मी, श्री अनन्तादर्श संस्कृत वेद विद्याश्रमबाट आचार्य दामोदर गौतम, प्रधानाध्यापक वालकृष्ण शर्मा र विद्यार्थी लक्ष्मण पोखरेल, खिजेलिङ्ग माङहिमबाट अध्यक्ष भवानी विक्रम सेक्लिङ लिम्बु, विद्वान व्यक्तित्व डा• पुण्य प्रसाद सिग्देल, राष्ट्रिय हिन्दू एकता मञ्चबाट ध्रुव शिवाकोटी, साङ्गवेद संस्कृत विद्यालयबाट आचार्य छन्दुराम भण्डारी , भू-तपस्वी वृन्दा माताज्यू, श्री १००८ स्वामी भागवताचार्य महाराजज्यूले संस्कृतको महत्व र संस्कृत दिवसको महत्व बारेमा परिचर्चा गर्नु भएको थियो । अन्त्यमा सभापति इन्द्र प्रसाद ओलीले उपस्थित सम्पूर्ण मान्यजनहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सत्सङ्ग समापन गर्नु भएको थियो ।

उक्त सत्सङ्गमा श्रीकृष्ण प्रणामी समुदायबाट उमाकान्त सिटौला, रमेश संग्रौला, मोहन पोखरेल, विष्णुमाया ढकाल, सनातन धर्म सेवा समिति झापाबाट पिताम्वर बराल, बिभिन्न सरकारी विद्यालयका तर्फबाट अग्नि बहादुर दाहाल, होमनाथ पौडेल, गजेन्द्र नेपाली दर्जी, शितला माता मन्दिरका तर्फबाट मैया माताज्यू , मनकुमारी विश्वकर्मा, विष्णुमाया गौतम, श्रीकृष्ण परोपकार संस्थाबाट श्रीमती रामजी गौतम, शान्ता खतिवडा, अर्जुन दाहाल, मेघराज कार्की, संगीता कार्की, पिण्डेश्वर महादेव धामबाट केदार पाठक, जरोकिलो महाअभियानका तर्फबाट देवी प्रसाद संग्रौला, राजकुमार दाहाल, खेमकुमारी ओली, चुडामणि अधिकारी, सीता दुलाल, प्रज्वल अधिकारी, प्रसन्न अधिकारी, सन्तोष दाहाल, विज्ञान आचार्य, निलकुमारी न्यौपाने, गोपाल शर्मा दाहाल, अरुण चन्द्र भण्डारी, रूपक डाँगी, कृष्णदेवी चुडाल, दिपेन्द्र घिमिरे, हिरा बाँस्तोला, होमनाथ घिमिरे, नारायण रिजालका साथै सामाजिक व्यक्तित्व दिलिप शर्मा अधिकारी, श्रीमती गंगा लुइँटेल, श्री लक्ष्मीनारायण मन्दिरबाट श्री १००८ स्वामी केशवाचार्य महाराज, श्री १००८ स्वामी गोविन्दाचार्य महाराज , शिक्षक सुवोध दाहाल, भरत गुरागाईँ, उषा पाठक लगायत सयौंको सङ्ख्यामा विद्वानहरूको उपस्थिति रहेको थियो ।

उक्त सत्सङ्गमा उपस्थित सम्पूर्ण मान्यजनहरूलाई आयोजक संस्थाहरूका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO