बिकेश सापकोटाद्वारा निर्देशित ‘डालिमा फुल फुल्छ’ सार्वजनिक भएको छ । दिपा सुहाङ्ग्को स्वर रहेको गितको भिडियो भने पुर्वमा सुटिङ गरिएको छ।
भिडियोमा अंशु र आकृति बजगाइ (जुडुवा दिदिबहिनी) को अभिनय छ ।बिकेश सापकोटा निर्देशित भिडियोमा सुजन श्रेष्ठको छायाङ्कन तथा ब्रदर्श प्रोडक्सनको सम्पादन र रंग संयोजन छ भने श्रृङ्गार सन्ध्या रसाइलीको रहेको छ।
द पारा ट्युबको युट्युब च्यानलमा सार्वजनिक म्युजिक भिडियोको प्रोडक्सन सन्ध्या सिटौला, शिभु ओझा र बिक्रम सापकोटाले गर्नु भएको हो ।