
मिति २०७९-०५-०४ शनिवार यस ब्राइट फ्युचर बाल क्लबमा नौसिटे समाजका अग्रज व्यक्ति, अभिवक, तथा क्लबका बाल बालिका जम्मा ५० जनाको भेला बाट यस ब्राइट फ्युचर बाल क्लबको निम्न समिति हरु चयन गरियो।
मुख्य कार्यसमिति चयन :
- अध्यक्ष : राजेश काफ्ले
- उपाध्यक्ष: उदय तुम्ब्रोक
- सचिव : जंग ब. खड्का
- सह-सचिव : हिरा पौडेल
- कोषाध्यक्ष : स्मारिका भण्डारी
- सदस्य हरु : दीक्षा ढकाल
- जमुना खड्का
- सिदिका नेपालि
- छाया भण्डारी
वि.स.२०७९-५-४ गते सम्म यस बाल क्लबमा जम्मा ४० सदस्य रहनु भएको छ। र ९ जनाको मुख्य कार्य समिति चयन गरिएको छ जसको विवरण माथि उल्लेखित छ।
मुख्य कार्यसमिति सहित अन्य तल उल्लेखित भए अनुसारका समिति हरु पनि गठन गरि क्लबलाई पूर्णता दिने कार्य सम्पन्न भएको छ |
ऋण लगानी तथा बचत संकलन समिति संयोजक: हेमराज भण्डारी सदस्य हरु : हेमन्त बाग्दस : बिना ढकाल : राजेश काफ्ले : स्मारिका भण्डारी
क्लबको प्रवक्ता:
- प्रवक्ता: हेमराज भण्डारी
- सह-प्रवक्ताहरु : हेमन्त बाग्दश
- : राजेश काफ्ले
- : सुहांग्मा आंग्देम्बे
- क्लबको संरक्षक : हिरण्य प्र. सापकोटा
- सह-संरक्षक : सुस्मिता लिम्बु