jQuery(document).ready(function($){ //
});

गायक सुगम पोखरेल र राज के गोस्वामीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक भएको छ। गीतमा गिरिस खतिवडा र बुलेट फ्लोले र्याप हानेका छन्। भिडियोमा सुरविना कार्कीले अभिनय गरेकी छिन् ।

म्युजिक भिडियो सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार पारिएको हो। वान एमबीको प्रस्तुतिमा तयार भएको उक्त गीतको भिडियोलाई दर्शकले अत्यधिक मन पराइरहेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाली पप संगीतमा सुगम पोखरेलको नाम उच्च स्थानमा छ। उनले, नेपाली फिल्मको पाश्र्व गायनमा पनि बलियो स्थान बनाएका छन्। म्युजिक भिडियोमा जमिरहेकी सुरविनाको काम पनि प्रशंसायोग्य देख्न पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय