मिति २०७९/०५/१८ गतेका दिन Beyond Apogee द्वारा आयोजित Interschool Robotics competition सम्पन्न भएको छ।
यस कार्यक्रममा ilestone school, Lagankhel र Mrigashira World School, Bhotebahala Beyond Apogee is a आयोजना गर्न सहयोग गर्नु भएको थियो ।
आजको यस कार्यक्रम मा प्रमुख अतिथिका रुपमा भुतपूर्व शिक्षा मन्त्री देवि प्रसाद ओझाज्यूको उपस्थित रहेको थियो । त्यसैगरी विशिष्ठ अतिथिका रुपमा नाइन्ट (NAST) वाट रोशन पान्डे ज्यू उपस्थित हुनु भएको थियो। त्यसैगरी विभिन्न क्षेत्रका सम्माननीय व्यक्तिहरूको पनि आजको यस कार्यक्रममा उपस्थिती थियो।
आजको यस कार्यक्रममा काठमाडौँ, ललितपुर, वुढानिलकण्ठ, कागेश्वरी मनोहरा र तार्केश्वर बाट Beyond Apogee सङै सहकार्य गरिरहेका १६ वटा विद्यालयका ३०० बढी विद्यार्थीको सहभागिता थियो।
“विद्यार्थी वर्गहरूमा Robotics प्रति नयाँ उर्जा थप्ने र स्वच्छ अन्तर- विद्यालय प्रतियोगितामा सहभागी गराउ अहिलेको प्रविधिसंगै जोड्ने मूल उद्देश्य रहेको थियो । “
Event
↳ Smart city
↳ Robo obstracle Racing
↳ Robo Cup
↳ Robotics Art (10 Best Robotics Art was Awarded)
Winner
Best smart city: Kathmandu valley
Best design smart city: Balkumari Basic school
Best presentation smart city: Mother’s castle
Robo Cup
Winner: Bibek B.k (Mrigashira World School)
Runner up – Ishak Dhakal (vedyas Boarding School)
Robo obstracle Racing
Winner – Joses Ghale (Mother’s castle) Runner up : Krishna shrestha (Mrigashira World School)