jQuery(document).ready(function($){ //
});

प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ ।

राईकी आमाको आज बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिन अघि उपचारको लागि बिराटनगर ल्याइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिने छ । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय