jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ । 

क्षेत्रीय समितिको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो । 

२०७४ सालको निर्वाचनमा देशभरीकै सबैभन्दा लोकप्रिय मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले गत चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउनुभएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी डा.खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याउनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय