jQuery(document).ready(function($){ //
});

दमक स्थित पशुहाट बाट हनुमान मन्दिर जाने बाटोमा सवारी दुर्घटना भएको छ।

रातो-कालो रङ्गको पल्सर बाइक चलाइरहेका युवक एक्कासि बिजुलीको पोलमा ठोकिएका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property



बाइक चालकलाई मुखमा चोट लागेका कारण नजिकैको अस्पताल लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय