jQuery(document).ready(function($){ //
});

बाल यौन दुव्र्यवहारको आरोपमा अभिनेता पल शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको दिन नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले जबरजस्ती करणीको उजुरी दिएकी छन् । उपत्यका प्रहरी कार्यालय काठमाडौंका एआईजी रवीन्द्रसिंह धानुकले लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको पुष्टि गरे । बालिका अहिले प्रहरी संरक्षणमा छिन् र उनको स्वास्थ्य परीक्षण गरिएको छ । ‘सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको छ । यो नाबालिगको गुनासो हो, यसबारे थप विवरण भोलि दिन्छु,’ धानुकले मंगलबार राति मिडियालाई भने । “पीडितको आज साँझ स्वास्थ्य परीक्षण पनि गरिएको छ।” काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र नेपाल प्रहरी प्रधान कार्यालयका अन्य प्रहरी अधिकृतले पनि लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको पुष्टि गरेका छन् । लामिछाने केन्यासँगको द्विपक्षीय शृंखला खेल्न जानुभन्दा एक दिन अगाडि भदौ २१ गते काठमाडौंको एक होटलको कोठामा लामिछानेले बलात्कार गरेको १७ वर्षीया युवतीले उजुरी दिएकी छन् । युवतीले आफ्नी साथीमार्फत परिचय गराएपछि गत भदौ १ गते लामिछानेसँग नगरकोट गएको उजुरीमा उल्लेख छ । केन्याविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखलामा ३–२ को जित निकाल्दै लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न छाडेका थिए । त्यसपछि उनको अनुपस्थितिमा एकदिवसीयमा नेपाली टोलीको नेतृत्व रोहितकुमार पौडेलले गरेका थिए ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO