मौलिक जरोकिलो पार्टीको प्रस्थसभाको दोस्रो महाधिवेशनले सुशील गौतमलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै, भक्तपुरका बलराम प्रजापति, रौतहटका राजीव बछार (थारु) र मकवानपुरकी सृजना बर्तौलालाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । भक्तपुरमा आज सम्पन्न पार्टीको प्रस्थसभाको दोस्रो महाधिवेशनले ३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । त्यस्तै, मौलिक जरोकिलो पार्टीको तर्फबाट वरिष्ठ उपाध्यक्ष बलराम प्रजापतिलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडी सार्ने पार्टी अध्यक्ष गौतमको प्रस्तावलाई अनुमोदन गरेको छ ।
निर्वाचित केन्द्रीय समिति यसप्रकार रहेको छ :
१ सुशील गौतम अध्यक्ष
२ बलराम प्रजापति उपाध्यक्ष
३ सृजना बर्तौला उपाध्यक्ष
४ राजीव बछार उपाध्यक्ष
५ प्रकाश श्रेष्ठ महासचिव
६ समीना न्यौपाने मिश्र कोषाध्यक्ष
७ लक्ष्मण पोखरेल उप–महासचिव
८ यमनाथ उपाध्याय उप–महासचिव
९ मिश्रादेवी कार्की उप–महासचिव
१० टंका उप्रेती उप–कोषाध्यक्ष
११ सुनिता डाँगी सचिव
१२ सुरेश कामैत सचिव
१३ राम कृष्ण परियार सचिव
१४ धिरेन्द्र सोडारी सर्वोच्च परिषद् सदस्य
१५ ढालबहादुर खत्री सर्वोच्च परिषद् सदस्य
१६ जोनसोन थापा केन्द्रीय समिति सदस्य
१७ भुवन खत्री केन्द्रीय समिति सदस्य
१८ कमल न्यौपाने केन्द्रीय समिति सदस्य
१९ रोमादेवी निरौला केन्द्रीय समिति सदस्य
२० सपना श्रेष्ठ केन्द्रीय समिति सदस्य
२१ मदन पौडेल केन्द्रीय समिति सदस्य
२२ नारायाण प्रसाद अधिकारी केन्द्रीय समिति सदस्य
२३ चेतराज साउद केन्द्रीय समिति सदस्य
२४ संगीन श्रेष्ठ केन्द्रीय समिति सदस्य
२५ प्रकाश चन्द्र अधिकारी केन्द्रीय समिति सदस्य
२६ कल्पना ओझा केन्द्रीय समिति सदस्य
२७ समीक्षा आचार्य केन्द्रीय समिति सदस्य
२८ त्रिलोक जोशी केन्द्रीय समिति सदस्य
२९ अम्बिका थापा पन्त केन्द्रीय समिति सदस्य
३० सुप्रिया अधिकारी केन्द्रीय समिति सदस्य
३१ निमबहादुर वि.क. केन्द्रीय समिति सदस्य






