jQuery(document).ready(function($){ //
});

घर, जग्गा सम्बन्धिको कारोबारलाई छिटो, सजिलो र व्यवस्थित बनाउने उदेश्यले, झापाको दमक(०५ कर कार्यालय छेउमा पूर्वेली रियल इस्टेटको कार्यालय स्थापना भएको छ र सो कार्यालयको उद्घाटन दमक नगरपालिकाका मेयर श्री राम कुमार थापा ज्यूले गर्नु भएको हो ।

उद्घाटन समारोहमा दमक नगरपालिकाका प्रमुख श्री राम कुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई ज्यू, दमक वडाका अध्यक्ष ज्यूहरु, दमक मालपोत प्रमुख हिमालय बराल ज्यू , दमक नापी प्रमुख ज्यूका साथै दमक भरिका बैंक तथा वित्तिय संस्थाहरुबाट शाखा प्रमुखहरुको उपस्थिति भएको थियो। अतिथिहरुले शुभकामना सन्देश दिनुका साथै आउने दिनमा यो रियल इस्टेटलाई अझ व्यवस्थित र भरपर्दो बनाउनका लागि हरपल सहयोग गर्न तयार रहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय