jQuery(document).ready(function($){ //
});

घर, जग्गा सम्बन्धिको कारोबारलाई छिटो, सजिलो र व्यवस्थित बनाउने उदेश्यले, झापाको दमक(०५ कर कार्यालय छेउमा पूर्वेली रियल इस्टेटको कार्यालय स्थापना भएको छ र सो कार्यालयको उद्घाटन दमक नगरपालिकाका मेयर श्री राम कुमार थापा ज्यूले गर्नु भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उद्घाटन समारोहमा दमक नगरपालिकाका प्रमुख श्री राम कुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई ज्यू, दमक वडाका अध्यक्ष ज्यूहरु, दमक मालपोत प्रमुख हिमालय बराल ज्यू , दमक नापी प्रमुख ज्यूका साथै दमक भरिका बैंक तथा वित्तिय संस्थाहरुबाट शाखा प्रमुखहरुको उपस्थिति भएको थियो। अतिथिहरुले शुभकामना सन्देश दिनुका साथै आउने दिनमा यो रियल इस्टेटलाई अझ व्यवस्थित र भरपर्दो बनाउनका लागि हरपल सहयोग गर्न तयार रहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय