jQuery(document).ready(function($){ //
});


उर्लाबारी । मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) ले चुनाबी भेटघाट थाल्नुभएको छ । बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेद्वार बन्नु भएका साम्बाले मतदाताहरुसँग भेटघाट तथा सल्लाह, सुझाव लिन थाल्नु भएको हो ।
आफुले ५ बर्ष जनताको सेवक भएर काम गरेको उल्लेख गर्दै पुनः एक पटक प्रदेशसभा सदस्यमा सहयोग गर्न मोरङ क्षेत्र नं. १ (१) का मतदाताहरुसँग अपिल गर्नुभएको छ । प्रदेश सांसद हुँदा इमान्दारिताको साथ काम गरेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारबाट १ अर्ब २० करोडभन्दा बढी बजेट ल्याउन सफल बनेको बताउनुभयो । सबैको साथ र सहयोग भएको खण्डमा मोरङ क्षेत्र नं. १ (१)लाई आगामी ५ बर्षभित्रमा नमूना क्षेत्र बनाएरै छोड्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ । जनतासँग सदैब हातेमालो गरेर अघि बढिरहेको उहाँको भनाई छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहनुभएका साम्बा प्रदेश सरकारका मन्त्रीका दाबेदार पनि हुनुहुन्छ । यसअघि पनि उहाँको नाम मन्त्रीमा चर्चामा आएको थियो । उहाँले मन्त्री बन्ने विषय ठूलो कुरा नभएको बताउँदै जनताले अनुभूति गर्ने गरिको काम गर्न आफ्नो प्राथमिकता रहेको बताउनुहुन्छ ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO