jQuery(document).ready(function($){ //
});

गौरादह । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निःशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाई छाड्न नपरोस भनेर यो कार्यक्रम ल्याइएको बताए । उनका अनुसार नगरपालिकाले स्नातकसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय