jQuery(document).ready(function($){ //
});

गौरादह ९ बैगुन्धुरा सन्चालित दोस्रो खुल्ला आमन्त्रित नक आउट फुट्बल प्रतियोगितामा आज भएको खेल मा उर्लाबारी एफ सि सग दमक कृकस एफ सि ६-० ले पराजित हुदै प्रतियोगिता बाट बाहिरिएको छ।

आज को खेलमा म्यान अफ द म्याच उर्लाबारीका जर्सि न ११का सक्सेस राइ लाइ समाजसेबि,खेल प्रेमि नेपाल बैक लिमिटेड इटहरीका मेनेजर योगेश भट्टराई द्वारा रु २,००० सहित कप र चेक सहित प्रदान गर्नु भएको थियो ।
भोलि को खेल सैनिक एफ सि झापा र जहादा एफ सि मोरङ बिच दिउसो ३ बजे रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय