
गौरादह ९ बैगुन्धुरा अमर मा.बि मैदानमा जारि खुला आमन्त्रित नक आउट फुट्बल प्रतियोगितामा आज भएको खेलमा जहदा एफ सि मोरङ द्वारा सैनिक युथ क्लब बिर्तामोड २-१ ले पराजित भएको छ ।
आज को खेल को म्यान अफ द म्याच जहदा एफ सि का जर्सि न ११ का आसिस राइ भएका थिए ।
भोलि को खेला शनिस्चरे एफ सि झापा र इटहरी एफ सि सुनसरि बिच दिन को ठिक ३ बजे सुरु हुनेछ।।।