jQuery(document).ready(function($){ //
});

मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । 

जसअनुसार ५ स्थानसहित नेकपा एमालेको ५ स्थानमा र नेपाली काँग्रेसको ३ स्थानमा अग्रता रहेको छ। 

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिइरहेको छ भने काँग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय