jQuery(document).ready(function($){ //
});

नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही मंसिर २० र २१ गते गोष्ठी आयोजना गर्न लागेको हो । यो गोष्ठी विश्वव्यापी शैक्षिक सहयोगको लागि नर्वेजियन साझेदारी कार्यक्रम अन्तर्गतको परियोजना ‘नविकरणीय ऊर्जा तथा चक्रिय अर्थतन्त्र विकासका लागि अनुसन्धानमा आधारित शिक्षा प्रणाली’ २०२२ – २०२६ को गतिविधिहरूमध्ये एक हो । नविकरणीय तथा दिगो ऊर्जा विकासमा कार्यरत शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संस्था र निजी व्यावसायीहरूलाई एकै ठाउँमा ल्याई नविकरणीय तथा दिगो ऊर्जा विकासका समस्या र अवसरहरू, प्रविधि हस्तान्तरण र अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकासका
सम्भावनाहरूका बारेमा घनिभुत छलफल तथा अनुभव आदानप्रदान गर्ने उदेश्यका साथ गोष्ठी गर्न लागिएको हो ।

गोष्ठीमा ७ राष्ट्र र १२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट ६०/७० जना सहभागीहरू रहनेछन् । गोष्ठीमा अमेरिका, अष्ट्रेलिया र नर्वेका प्रतिष्ठित प्राध्यापकहरूको वक्तब्य, उच्चस्तरीय प्यानलसहित छलफल हुनेछ । साथै, गोष्ठीमा नविकरणीय र दिगो ऊर्जाको शैक्षिक क्षेत्रमा कमी–कमजोरीहरू निर्धारण, स्वच्छ ऊर्जा र चक्रिय अर्थतन्त्रको विकासका लागि अनुसन्धानमा आधारित विचारविमर्श गरिनेछ । सोको लागि पाठ्यक्रम निर्धारण गरी शिक्षण र अनुसन्धानलाई अगाडि बढाउन संस्थाहरूबीच सहकार्य हुनेछ ।

eHatiya

सुनिल प्रसाद लोहनि
प्रमुख, रिन्युवेबल एण्ड सस्टेनेबल इनर्जि लाबोराटोरी
मेकानिकल इन्जिनियरिन्ग बिभाग
काठमान्डु बिश्वबिध्यालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO