jQuery(document).ready(function($){ //
});


मोरङको मिक्लाजुङ्ग ६ कसेनीमा गएराति स्थानयि मनमाया भण्डारी र मिक्लाजुङ् वार्ड न ७ कि मेनुका मगरको घर जंगली हातीले भत्काएको छ । करिब १ महिनादेखि दर्जनौको संख्यामा हुल बनाएर जंगलबाट निस्किएर बस्ती छेउछाउमा आतंक मच्चाईरहेको हात्तीले उत्तरी मोरङका लेटाङ,केराबारी,सुन्दरहरैचा,बेलबारी लगायतका क्षेत्रमा बिध्वंश मच्चाउँदै आएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय