jQuery(document).ready(function($){ //
});

विगत १५ वर्ष भन्दा बढी मनोरञ्जन क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आईरहेको प्लानेट मल्टिमिडीया ईन्टरनेश्नल प्रा.लि. ले झापा दमकमा Rock निरन्तर नामक साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

दिपक बज्रचार्य र उहाँको ११ जना ब्याण्ड सदस्य सहित दिपक बज्रचार्य प्रस्तुत हुन लागेका हुन् । दिपक बज्रचार्यद्वारा पूर्वमा यति बृहत साङ्गितिक प्रस्तुती दिन लागेको यो पहिलो पटक हो । यस अघि केही स्थानमा प्रस्तुती दिए पनि ११ जनाको समूह पहिलो पटक प्रस्तुत हुन लागेका हुन् जसमा १० जनाको नृत्य समूह पनि थपिनेछ । कार्यक्रममा एकै मञ्चमा २० भन्दा बढी कलाकार एकै चोटी प्रस्तुत हुनेछन् । Rock निरन्तर कार्यक्रम साङ्गितिक उत्सवको रुपमा मनाउने तयारी आयोजकले गर्दैछ भने उक्त दिन दिपक बज्राचार्य र उहाँको ब्यान्ड समुह सङ्गै भाइबर साइमन, एन्पि रोलर्ज, सिद्धांत खड्का र ग्र्याभेटि ग्याङको समेत बृहत प्रस्तुति रहने छ ।

eHatiya

कोरोनाको महामारीका कारण सबै क्षेत्र ठप्प प्राय भएर हाल परिस्थिति सामान्य भए सँगै सबै क्षेत्र फेरी चलायमान भएका छन् । झापा दमक पनि निकै सम्भावना बोकेको र तिव्र विकासको गतिमा अघी बढिरहेको छ ।धेरै भन्दा धेरै पर्यटकिय तथा व्यसायिक सम्भावना बोकेको यस नगरपालिकामा यस्ता कार्यक्रम आयोजना हुनु वा गरिनु यस क्षेत्रका लागि र पर्यटकिय तथा व्यवसायिक कोणबाट निकै लाभदायक हुने आयोजकका विश्वास र कार्यक्रम आयोजना गर्नुको उद्धेश्य रहेको छ ।

कार्यक्रमको आयोजना यही पौष ९ गते पशुहाट चौरमा गरिने छ । कार्यक्रमको व्यापक प्रचार–प्रसार विभिन्न माध्यम जस्तै सामाजिक संजाल, फ्लेक्स ब्यानर, पत्रपत्रिका रेडियो, टि.भि., अनलाइन पत्रिका, मुख्य शहरका विभिन्न ठाउँहरुमा स्टल राखी गरिएको आयोजकले बताए ।

कार्यक्रमका अन्य गतिविधीहरुमा पूर्वाञ्चलका स्थानिय कलाकारहरुलाई पनि स्थान दिईने छ । कार्यक्रम ४० लाख हाराहारीको खर्चमा गर्न लागिएको हो भने प्रवेश टिकट दर विद्यार्थी सहुलियत दरको रू. ३०० र अन्यको लागि रू. ५०० र १००० राखिने छ । साथै कार्यक्रमको खर्च व्यवस्थापनको लागि विभिन्न प्राईभेट कम्पनी, सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्य भएको बताए ।

कार्यक्रममा अपेक्षित दर्शक संख्या ५००० भन्दा बढी रहेको छ । तृष्णा रेग्मी र शुलभ राज बराल संचालक रहने उक्त कार्यक्रम Rock निरन्तर बृहत अनी भव्य रुपमा सम्पन्न गरिनेछ ।

कार्यक्रमको विवरणः–
मुख्य ब्याण्ड/कलाकार: Deepak Bajracharya and Rhythm Band ft. Viber Saimon
मिति: पौष ९ गते
स्थान: पशुहाट चौर
आयोजक: Planet Multimedia International Pvt. Ltd

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO