jQuery(document).ready(function($){ //
});

टंकिसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडकाे १७ औं साधारण सभा सम्पन्न।

सहकारीका अध्यक्ष भलाकाजी राईकाे सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष जीत नारायाण थापा मगर, विशिष्ठ अतिथि गा पा उपाध्यक्ष अमृता कुमारी गच्छदारको उपस्थिति रहेको थियाे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राइले नया सेयर सदस्य वृद्धि गर्ने र सहकारीलाई जनमानसमा चिनाउने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय