jQuery(document).ready(function($){ //
});

।। दिनेश पौडेल।।

आज मिति २०७९/०९/१० गते आइतबारको दिन पर्न गएको ख्रीष्टमस पर्वलाई, बिकास रणपहेलीको परिवारले हाम्रो बाल आश्रमका बालबालीका सँग केक काटी, ख्रीष्टमस उपहार प्रदान गरी हर्ष उल्लासका साथ मनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा सम्पुर्ण रणपहेलि परिवारको उपस्थिति रहेको थियो साथै दमक अनलाइनका संचालक शुलभ राज बराल, हाम्रो बाल आश्रमका अध्यक्ष प्रकाश थापा, रमा निरौला, सन्देश मोते र थुप्रै बालबालिकाको पनि उपस्तिथि रहेको थियो ।

उहाँको परिवारले गितार-१थान, ख्रीष्टमस उपहार (गलास)-१५ थान र खाधान्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय