jQuery(document).ready(function($){ //
});

बिराटनगर माहानगरपालिका स्तरिय ITF तेक्वाण्डो प्रतियोगिताको हिजो उद्घाटन भएको छ।

प्रमुख अथिती बिराटनगर माहानगरपलिकाका प्रमुख मेयर नागेश कोइरालाको प्रमुख अथितीमा प्रथम जुनियर तथा सिनियर बिराटनगर माहानगरपालिका स्तरिय ITF तेक्वाण्डो प्रतियोगिताको उधद्धट्न भएको हो। दुई दिन सम्म चल्ने उक्त प्रतियोगिताको आज समापन समारोह रहेको नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स माहासघका प्रबिण कुमर कार्कीले जान्कारी दिनि भयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय