jQuery(document).ready(function($){ //
});

एजेन्सी – पाकिस्तानी अदालतले पूर्व राष्ट्रपति तथा आर्मी जेनेरल परवेज मुस्सर्रफलाई मृत्युदण्डको फैसला सुनाएको छ । उनीमाथि सन् २००७ मा गैर संबैधानिक आपातकाल घोषणा गरेर देशद्रोह गरेको आरोप लगाइएको थियो ।

७४ वर्षीय मुस्सर्रफ हाल दुबईमा निर्वासित अवस्थामा छन् । उनी विरुद्ध २०१३ मा तत्कालिन पाकिस्तान मुस्लिम लिग – नवाज (पी एम एल – एन ) सत्ताको सरकारले देशद्रोह अभियोग सहित मुद्दा दायर गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

मुस्सर्रफले २००१ देखि २००८ सम्म पाकिस्तानको सत्ताको बागडोर सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय