jQuery(document).ready(function($){ //
});

विज्ञान प्रविधिका विषयमा ज्ञान लिन काठमाडौं वा भारत नै जानुपर्ने बाध्यता अन्त्य गर्न सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला आयोजना हुने भएको छ।

विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने र विद्यालयको विज्ञान शिक्षालाई उन्नयन गर्ने उद्देश्यका साथ आगामी चैत २९ गतेबाट बर्जु-५ शान्तिवनमा विज्ञान मेला आयोजना हुने भएको हो।

eHatiya

साइन्स टिचर असोसियसन अफ नेपालको संयोजन र एभरेस्ट साइन्स सेन्टर नेपालको आर्थिक सहयोगमा चैत २९ र ३० तथा वैशाख १ र २ गते मेला आयोजना हुन आँटेको हो। शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले यस मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी दिए।

नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ छ। मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान प्रविधिका विषयमा अधिक जानकारी पाउने पनि उनले बताए।

विज्ञान प्रविधि र विज्ञानसँग सम्बद्ध विषयहरूको गहन अध्ययन-अध्यापन हुने बताउँदै उनले प्रदर्शनीमा उत्कृष्ट हुने एक सार्वजनिक र एक निजी विद्यालयलाई एक-एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए।

मेलामा एउटा स्कुलका दुई विद्यार्थी र एक शिक्षकले सहभागिता जनाउन पाउने र त्यसका लागि तीन हजार रूपैयाँ तिर्नुपर्ने छ। त्यसरी आउने विद्यालयका प्रतिनिधिले खाने र बस्ने सुविधा पाउने आयोजकले जनाएको छ। सहभागी हुने विद्याललाई यातायातको पनि व्यवस्था गरिएको छ।

मेलामा अनुमानित तीस हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला हेर्न जाँदा प्रतिव्यक्ति ५० रुपैयाँको टिकट लाग्ने जनाइएको छ।

मेलामा विभिन्न विभिन्न परिकारका खानाका स्टल रहने र साँझपख स्थानीय कलाकारहरूको प्रस्तुति राख्दै सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रमका आकर्षणहरू निम्न अनुसार हुने छन् ।

  1. २०० भन्दा बढि विज्ञानका स्टलहरूको प्रदर्शन
  2. Science Conference मा video conferencingका माध्यम बाट – NASA__ तथा अन्य विशिष्ट वैज्ञानिकहरू बाट LIVE PRESENTATION र INTERACTION
  3. नेपालका उत्कृष्ट प्रशिक्षकहरू द्वारा शुभ बिहानिं योग प्रशिक्षक
  4. विशेषज्ञ डा हरूबाट निसुल्क स्वास्थ शिविर
  5. प्रत्येक साझ लोकल MUSICAL BAND द्वारा साङ्केतिक प्रतुति 6. भारतका खगोलविदले NIGHT SKY OBSERVATION
  6. फूड फेस्टिबल आदि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO