jQuery(document).ready(function($){ //
});

कान्तिपुर टेलिभिजनद्वारा यहि माघ २१ गते शनिबारका दिन दमकको पशुहाटमा आयोजित म्युजिकल जात्रा भब्यताका साथ सम्पन्न भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दमकमा दोस्रो ठूलो भीड भएको पूर्वी क्षेत्रको सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम रहेको पाइयो ।

आयोजित कार्यक्रममा लाहुरे, सुगम पोख्रेल, मनोज गजुरेल, पृतम आचार्य र हर्के हल्दारको टिमले आफ्नु प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रमको संचालन भने निलम चन्द र प्रज्जवल खड्काले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय