
हाम्रो प्रयास बिराटनगर को तेस्रो वार्षिकोत्सबको अबसरमा रक्तदान कार्यक्रम को आयोजना गरियो । बिराटनगर माहानगरपालिका ७ हाट्खोला मा रक्तदान गरिएको थियो । सो कार्यक्रम मा बिराटनगर माहानगर पालिका का वाड अध्यक्ष मधु बाबू तिवारी । हलेसी महिला सशक्तीकरण कि अध्यक्ष सिताबराल, हाम्रो प्रयास का कार्यकारी सदस्य लगएत को उपस्तिथि थियो । सो कार्यक्रम मा ३० पाउड रक्तदान गरियेको जान्कारी हाम्रो प्रयास कि अध्यक्ष साबित्रि ढकाल शर्मा ले जान्कारी दिनु भयो।
