jQuery(document).ready(function($){ //
});

बेलडाँगी नाट्य परिवारको प्रस्तुति पहिलो Bhutanese refugee idol आयोजना हुदै।

यहि १४-२८ February सम्ममा फारम भर्नु पर्ने छ भने बिहान ११ बजेदेखि दिउसोको २ बजेसम्म खुल्ला हुने छ।

फारम पाउने स्थान भूटानी शरणार्थी बाल मञ्च बेलडाँगी र पथरीमा रहेको छ।

फारम भर्नाको लागी id card census flip photo copy pp size photo ल्याउनु पर्ने छ।

थप जानकारीको लागि सम्पर्क नम्बर: ९८१६९९०९२४/९८१५०२९३०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय